blog.anjan.com.np

जेस्ट क्रीएसन आर्को एउटा सुनौलो प्रयास. तारिफ योग्य छ भन्दा अतियुक्ति नहोला

पढाईमा दक्खल व्यक्तिलाई कसरी गलत बाटोमा लाग्न बिबस पारिन्छ, कसरी घर परिवारबाट दबाब दियिनछ भन्ने कुराको सचित्र ब्याख्या मुभीमा देख्न सकिन्छ जुन मलाई लाग्छ नेपाल को वर्तमान परिस्तिती को दर्पण हो. घरपरिवार को दबाबलाई मध्यनज़र गर्दै अघि बढ्नु सामाजिक परिस्तिथि संग सिंगौरी खेल्नु, अनी आफुलाई पनि देश, काल अनी परिस्तिथि अनुरुप अघि बढाउनु ले जिन्दगि मा जस्तो दुख परे पनि अघि बढ्न सन्देस दिन्छ.

Read More