Anjan BHATTRAI

Month
Filter by post type
All posts

Text
Photo
Quote
Link
Chat
Audio
Video
Ask

April 2013

ओ मुक्तिनाथ

अन्जन खनाल

यात्राहरू सधैं रोमाञ्चक हुन्छन् । योजना बनाएर यात्रा गरियोस् या योजनाविना नै यात्रा किन नगरियोस्, यात्राहरूले शरीरमा नयाँ रक्तसञ्चार गरिदिन्छन् । कुनै पनि नयाँ ठाउँको रहनसहन तथा संस्कृतिले यात्रालाई थप ऊर्जा प्रदान गर्छ र शरीरमा नयाँ जोस प्रदान गरिदिन्छ । तर, कसरी तय हुन्छन्, जिन्दगीमा यात्राहरू ? साथी वा परिवारसँग मिल्नुपर्छ, यात्रा तयका लागि कुनै पनि समस्या नै पर्दैन । त्यस्तै थियो, हाम्रो कुनै योजनाविना नै तय भएको मुक्तिनाथ यात्रा ।

Keep reading

Apr 8, 2013 1 note
#travel muktinath

February 2013

सदुपयोग गरौं प्रविधि

अन्जान भट्टराई

अहिले काठमाडौंमा व्यापक रूपमा क्यान इन्फोटेकको चर्चा सुरु भएको छ । युवा वर्गमा यसको आफ्नो छुट्टै महŒव छ । युवाहरू पछिल्लो समय विकास भएका विभिन्न प्रविधिका बारे विशेष चासो राख्छन् । हुन त मुलुकको स्थिति नै प्रविधिलाई साथ दिने खालको पनि छ । हरेक परिवारमा आफ्ना छोरा वा छोरीलाई इन्जिनियर बनाउने सपना पनि प्रत्येक वर्ष बढ्दै गएको छ । 

Keep reading

Feb 8, 2013
#informationTechnology article
प्रवृधिमा नयाँ परिचय | Parichaya, Gets Featured in Rajhdhani

प्रायः नेपाली युवाको सपना हुन्छ, विदेश जाउँ र पैसा कमाउँ । यही कारण पनि वर्षेनी युवाहरु पैसा कमाउने लोभले विदेश पुग्छन् । पछिल्लो समय इन्जिनियङिका युवाहरुमा झन् विदेश मोह बढ्दै गइरहेको छ । तर, सबै युवामा त्यही सोच भने पक्कै छैन । त्यही प्रमाणित गरिदिएका छन् केही युवाले ।नेपालमा नै बसेर उनीहरुले सफ्टवयर विकास गर्ने क्रम शुरु गरिसकेका छन् । 

Keep reading

Feb 2, 2013
#rajdhniDaily
प्रवृधिमा नयाँ परिचय | Parichaya in NayaPatrika Daily

पछिल्लो समय इन्जिनियङिका युवाहरु नेपालमा नै बसेर सफ्टवयर विकास गर्ने क्रम शुरु गरिसकेका छन् । उनीहरुले आफ्नो प्रयासमा पहिलो सफ्टवेयर परिचय र दोस्रो परिवर्तन पनि विकास गरिसकेका छन् । 

Keep reading

Feb 1, 2013
Next page →
20162017
  • January
  • February
  • March
  • April
  • May
  • June
  • July
  • August
  • September
  • October
  • November
  • December
201520162017
  • January
  • February
  • March
  • April
  • May
  • June
  • July
  • August
  • September
  • October
  • November
  • December
201420152016
  • January
  • February
  • March
  • April
  • May
  • June
  • July
  • August
  • September
  • October
  • November
  • December
201320142015
  • January
  • February
  • March
  • April
  • May
  • June
  • July
  • August
  • September
  • October
  • November
  • December
20132014
  • January
  • February
  • March
  • April
  • May
  • June
  • July
  • August
  • September
  • October
  • November
  • December