blog.anjan.com.np

आतंककारी हमलाअघि र पछिको पेरिस

सधैंजस्तो सप्तरंगमा आज चिनिएको अनुहार छैन, सामान्य नेपाली युवा छन्, अञ्जन भट्टराई । चितवनका अञ्जन भट्टराई अहिले अध्ययनको सिलसिलामा फ्रान्सको पेरिसमा छन् । शुक्रबार रेस्टुरेन्ट, कन्सर्ट हल र रंगशालालगायत पाँच स्थानमा एकैपटक भएका आतंककारी आक्रमणले अहिले पेरिस शोकमग्न छ । पेरिस आक्रमणको विश्वभर निन्दा गरिएको छ । त्यही पेरिसमा झन्डै डेढ …

image

Read More

जेस्ट क्रीएसन आर्को एउटा सुनौलो प्रयास. तारिफ योग्य छ भन्दा अतियुक्ति नहोला

पढाईमा दक्खल व्यक्तिलाई कसरी गलत बाटोमा लाग्न बिबस पारिन्छ, कसरी घर परिवारबाट दबाब दियिनछ भन्ने कुराको सचित्र ब्याख्या मुभीमा देख्न सकिन्छ जुन मलाई लाग्छ नेपाल को वर्तमान परिस्तिती को दर्पण हो. घरपरिवार को दबाबलाई मध्यनज़र गर्दै अघि बढ्नु सामाजिक परिस्तिथि संग सिंगौरी खेल्नु, अनी आफुलाई पनि देश, काल अनी परिस्तिथि अनुरुप अघि बढाउनु ले जिन्दगि मा जस्तो दुख परे पनि अघि बढ्न सन्देस दिन्छ.

Read More

अरु पनि नयाँ नयाँ मुभी चाडै हेर्न पाइयोस। सफलता को लागि फेरी पनि साधुबाद

यस्तै अरु पनि नयाँ नयाँ मुभी चाडै हेर्न पाइयोस। सफलता को लागि फेरी पनि साधुबाद भन्दै अहिलेलाई अस्ताएे है त…..

सर्बप्रथम त मुभी “क्रीती” बनाउनुभएकोमा धन्यबाद र यसको सफलताको कामना… हुन त म समिक्षक हैन र मैले समिक्षा गर्न जानेको पनि छैन र मलाई मुभी बनाउने प्राबिधिक कुराहरु को ज्ञान पनि छैन।

Read More

तिम्रो मुभी मलाई राम्रो लाग्यो| सबैलाई राम्रो लागेको छ |

भाई,

तिम्रो मुभी मलाई राम्रो लाग्यो| सबैलाई राम्रो लागेको छ , मलाई पनि राम्रो लाग्यो | तर सबैले राम्रो राम्रो भनेर सानो तिनो गल्ती हरु देखाईदियिएन भने गल्ति भएको थाहा नै हुँदैन अनि फेरी त्यो गल्ति दोहोरिन सक्छ | हैन त ? मैले यहाँ तिमीलाई “constructive feedback” दिदै छु है |image

Read More